रिचमण्ड, क्यालिफोर्निया | अप्रिल १४, २०२६

क्यालिफोर्नियाको रिचमण्ड सहरस्थित रिचमण्ड सिटी हलमा नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ (वि.सं.) को अवसरमा भव्य रूपमा नेपाली राष्ट्रिय झण्डा आरोहण समारोह सम्पन्न गरेका छन्।

उक्त कार्यक्रम Nepali Association of Northern California (NANC) को आयोजनामा सम्पन्न भएको हो, जहाँ स्थानीय नेपाली समुदाय, अतिथिहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा नेपाली समुदायको सांस्कृतिक पहिचान, एकता र योगदानलाई उजागर गरिएको थियो। विशेष रूपमा, City of Richmond ले अप्रिल १४ लाई “Nepali New Year Day” को रूपमा आधिकारिक मान्यता प्रदान गर्दै घोषणा (Proclamation) जारी गरेकोले कार्यक्रमलाई अझ ऐतिहासिक महत्व दिएको छ।

कार्यक्रमले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको बढ्दो उपस्थितिलाई झल्काउँदै समुदायबीच एकता र सहकार्यको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।

समारोहमा सहभागीहरूले नेपाली राष्ट्रिय झण्डा फहराउँदै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए भने यसले नेपाली समुदायबीच गर्व र एकताको भावना थप मजबुत बनाएको छ।

आयोजक संस्थाले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरू, सहयोगीहरू तथा City of Richmond प्रति हार्दिक आभार व्यक्त गरेको छ।

Tanka (Prakash) Mainali

Prakash has been a proud resident of the Bay Area since 2013 and is widely recognized for his strong connection to the Nepali community. With a clear passion for ensuring that community voices are heard, Prakash has become an integral part of NEPALI 977 Bay Area since joining the team in 2022.

Through his commitment, storytelling, and community engagement, he continues to highlight important issues, celebrate cultural identity, and bring people closer together. NEPALI 977 Bay Area is proud to have Prakash as part of its management team, where his leadership and dedication help strengthen the platform and empower the Nepali diaspora across the region.

View all posts

Add comment

Your email address will not be published. Required fields are marked *